यी हुन् मुगु बस दुर्घटनाका मृतक (सुचीसहित)
काठमाडौं, २७ असोज । मुगुमा मङ्गलबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुमध्ये अधिकांशको सनाखत भएको छ । घटमा महिला र बालबालिका परेका छन् ।
नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिनाटपने खोलामा खस्दा ३२ जनाको मृत्यु भएको थियो ।
दशैं मनाउन घर हिंडेकाहरु भएकाले घटनामा महिला र बालबालिका उल्लेख्य संख्यामा थिए । मृत्यु हुने अधिकांशको पहिचान भइसकेको छ ।
मृतकहरु
लग्न सेजुवाल, छायाँनाथ रारा नगरपालिका, वर्ष १९ र उनका २ वर्षका छोरा
अमृता शाही राणा, २१ वर्ष
आयुष राणा, ५ वर्ष
महेन्द्र शाही, २२ वर्ष
मनदेवी बम, २० वर्ष
पूजा बुढा, १८ वर्ष
प्यारी विक कामी, ३३ वर्ष
दानबहादुर रावल, ३५ वर्ष
सन्तोष बिकालु, २२ वर्ष
सरिता खड्का, २० वर्ष
अमर साउद, १८ वर्ष
सुनबहादुर विक, २२ वर्ष
छाता साउद, २२ वर्ष
कर्णसिंह बुढा, २२ वर्ष
शिव बुढा, १९ वर्ष
रुपसिंह कार्की, २० वर्ष
चन्द्रा मल्ल, २३ वर्ष
राममाया धामी, १९ वर्ष
प्रकाश बुढा, २२ वर्ष
अजय कार्की, २९ वर्ष
कमला बीसी राउन, ३२ वर्ष
मनरुप कुमाल, सोरु गाउँपालिका, २५ वर्ष
प्रदीप स्वर्णकार, बाँके, २२ वर्ष
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

