नेप्सेमा लगातार हरियाली, सोमबार ८७.६३ अंकले बढ्यो
जानकारी केन्द्र
२०७८, कार्तिक, ८
पुजी बजार परिसूचक-नेप्से लगातार दोस्रो दिन बढेको छ। नेप्से सोमबार ८७.६३ अंकले बढेर २ हजार ६ सय ७२.२५ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ८३ लाख ९५ हजार ८ सय ६४ सेयर कित्ता खरिद विक्री भएकोमा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ।
सोमबार सबै उपसमूहको सूचक बढेको छ। सबैभन्दा बढी, जलविधुत् र फाइनान्स समूहको सूचक ७ प्रतिशतभन्दा बढीले बढेको छ।
नन लाइफ इन्सुरेन्सको सूचक पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। १७ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ। अन्य १७ कम्पनीको शेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। तीमध्ये अधिकांश जलविधुत् कम्पनीहरु छन्।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

