Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २४
यौन सम्पर्क गरे लगत्तै यी १० काम नगर्नुहोस्

यौनका बारेमा अझै पनि नेपाली समाजमा खुलेर कुरा हुँदैन । यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा भनेर जान्दाजान्दै पनि धेरै यसबारे कुरा गर्न हिचकिचाउने गर्दछन् । यस्तोमा यौनका बारेमा केही कुरा जान्न यो लेख सहयोगी हुन सक्छ । यौन सम्पर्क गरिरहेको बेला दुवैले एक अर्कालाई भरपुर सन्तुष्टि दिन प्रयास गर्नु पर्दछ । यौनका बेलामा कुनै प्रकारको लज्जा नमानी खुलेर यसको आनन्द लिनु पर्दछ । यसले पार्टनरलाई समेत सन्तुष्टि प्रदान गर्दछ । साथै यौन सम्पर्क गरे लगत्तै केही यस्ता काम छन् जो तत्काल गर्नु हुँदैन । यसले यौन जीवनमा नै नकारात्मक प्रभाव पार्न सक्छ । तसर्थ यौन सम्पर्क गरे लगत्तै निम्न काम नगर्नुहोस् ।

– पार्टनरलाई छाडेर उठ्ने

– हतार हतार कपडा लगाउने

– तत्काल बाहिर निस्कने

– काम वा पढाइ गर्ने

– साथीलाई फोन गर्ने

– छुट्टा छुटै सुत्ने

– बच्चालाईसँगै सुताउने

– कामको बारेमा कुरा गर्ने

– सरसफाइमा लाग्ने

– सुत्ने

माथि उल्लेखित कुनै पनि काम यौन सम्पर्क भए लगत्तै गर्नु हुँदैन । अन्यथा यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स