कांग्रेस मतदानस्थलमा पत्रकारलाई प्रवेश रोक, विरोधस्वरुप पत्रकारले गरे क्यामेरा डाउन
जानकारी केन्द्र
२०७८, मंसिर, २७
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी निर्वाचनमा मतदानस्थलमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा भएको मतदान प्रकृयाको रिपोटिङमा पुगेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिले गरेको अवरोधपछि विरोधस्वरुप पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।
निर्वाचन समितिले माइकिङ गरेर पत्रकारलाई हटाउन भने लगतै उक्त अबरोध गरिएके हो । त्यसअघि निर्वाचन समिति, प्रहरी र पत्रकारबीच भनाभन हुने क्रममा धकेलाधकेल पनि भएको जनाइएको छ । साढे ३ घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए। पत्रकारहरुले लिखित माफी माग्नुपर्ने माग समेत गरेका छन् ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

