कञ्चनपुरमा मोदिको पुत्ला जलाइयो
जानकारी केन्द्र
२०७२, आश्विन, ७
छिमेकि मुलुक भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा विद्यार्थीहरुले विरोध जनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्।
नेपालमा संविधान जारी भएपछि भारतले अनावश्यक चासो दिएको र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा विभिन्न ६ विद्यार्थी संगठनले विरोध गरेका छन्।
जनताबाट चुनिएर गएका प्रतिनिधिले बहुमतको आधारमा बनाएको संविधान स्वागत नगरी हस्तक्षेप गर्न खोजेको भन्दै विभिन्न विद्यार्थी संगठन भारतको यस्तो कदम विरुद्ध एकजुट भएका हुन।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


