असारको पहिलो सातादेखि युरिया भित्रिने
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले असारको पहिलो सातादेखि युरिया भित्रिने जनाएको छ ।
यस वर्षको जिम्मेवारी पाएको साल्ट ट्रेडिङले रासायनिक मल भित्र्याउन थालेको छ । कर्पोरेशनले १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम डिपो तथा बिक्री कक्षमार्फत वितरण भइरहेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिने जनाएको छ ।
कर्पोरेशनले सरकारबाट २० हजार मेट्रिक टन डिएपी, २२ हजार मेट्रिक टन मलसहित १ लाख मेट्रिक टन ल्याउने स्वीकृति पाएको थियो । बाँकी तीन हजार मेट्रिक टन डिएपी भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ । साथै, कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले मल प्रतिबोरा ५० केजी रहेको बताएका थिए ।
उनले २२ हजार मेट्रिक टन अर्थात् ४ लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिनने बताए छ । यसैगरी, कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

