Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा वृद्धि, कति छ तोलाको?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३०
काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले बढेर ११ हजार ८० रुपैयाँ तोकिएको छ ।

Top Changing Nepal

युट्युब सट्स