Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

घट्यो सुन र चाँदीको मूल्य, कति छ आज?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ३१

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ ।

Top Changing Nepal

युट्युब सट्स