Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

खाम्लालुङ्गमा पहिरोमा परी १ जनाको मृत्यु २ जना घाइते – जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २१
खाम्लालुङ्गमा पहिरोमा परी १ जनाको  मृत्यु २ जना  घाइते – जानकारी केन्द्र

तेह्रथुमको खाम्लालुङ्गमा फलामे साँघु जल बिद्युत आयोजनाको कुलो भत्केर पहिरो जाँदा घर पुरिएर लोकेन्द्र क्रुङ्गबाङ्ग र उनका ८ बर्षीय छोरा संगम क्रुङ्गबाङ्गको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार विहान २ बजे गएको पहिरोमा रेश्मा क्रुङ्गबाङ्ग र उनका १६ बर्षीया छोरी सन्ध्या क्रुङ्गबाङ घाइते भएकोले उपचारको लागि आठराईतर्फ लगिएको छ। पहिरोमा २ वटा भैसी र ४ वटा बाख्रा समेत मरेका नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स