Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आज सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ११

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

Top Changing Nepal

युट्युब सट्स