रमेश खरेललाइ काठमान्डाैं सरूवा- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, २३
नेपाल प्रहरीका एसएसपी रमेश खरेललाई काठमाडौं सरूवा गरिएको छ। नेपाल प्रहरीले शुक्रबार ३५ जना एसएसपीलाई सरूवा गरेको हो। अाफूले काम गरेको ठाउँमा राम्रो गरेको भन्दै खरेल निकै चर्चामा छन । उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरूवा गरिएको छ।
यसअघि उनलाई गृहमन्त्री वामदेव गौतमले भरतपुर तालिम केन्द्रको प्रमुखमा सरुवा गरेका थिए।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


