रुनु पनि फाइदाजनक छ, पढ्नुस् फाइदाहरु..
जानकारी केन्द्र
२०७९, श्रावण, १६
मानिसहरु प्राकृतिक रुममै भावनात्मक भएर केही दुख, पीडा परेपछि रुने गर्छन् । तर कहिलेकाहीँ मानिस खुसी हुँदा पनि रुने गर्छन् । यद्यपी, समाजमा कोही रुँदा पनि कति पिन्चे भन्दै हेय भाव देखाउने गर्छन् । त्यस्तै, सामाजिक मान्यताले रुँदा मानिस कमजोर हुने जनाउँछ । विज्ञानले भने रुनु स्वास्थ्यको लागि लाभदायी हुने पत्ता लाएको छ ।
चिकित्सकका अनुसार रोएपछि मानिस तनावमुक्त र हलुका महसुस गर्छन् । स–साना कुरामा रुनाले पनि मानिसलाई मानसिक तनावबाट मुक्ति दिलाउने गर्छ । तनाव वा पीडामा पनि कोही रुन सक्दैन भने, उसको शारीरिक र मानसिक रूप अस्वस्थ हुने गर्छ ।
रुँदा मानिसको स्वास्थ्यमा हुने फाइदाहरुः
– प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने
– कीटाणु हटाउने
– तनाव कम हुने
– रिस कम हुने
– आँखाको शक्ति बढ्ने
– विषाक्त पदार्थ बाहिर निस्कने
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


