Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सुनको मूल्यमा वृद्धि, कति छ आज?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १९

काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रही प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स