Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गरूडामा प्रधानमन्त्री सहित तिन जनाको पुत्ला जलाइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १७

रोशन पोखरेल
रौतहटको गरूडामा प्रधानमन्त्री सहित तिन जनाको पुत्ला जलाइएको छ। गरूडा संघर्ष समितीका संयोजक वृजकिशोर यादवको नेतृत्वमा आन्दोलनकारीहरूको समुहले मेथुर चोकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री कमल थापा एवम गृहमन्त्री शक्तिबहादुर बस्नेतको पुत्ला जलाइएको छ। मधेशको माग पुरा गर्नुपर्नेमा झन धोका दिएको भन्दै तिन जनाको पुत्ला जलाइएको संयोजक यादवले जानकारी दिएका छन। कार्यक्रममा कौशर खान मिथिला, राम इश्वर सहनी, रामलाल यादव लगाएत स्थानिय नेताहरूको सहभागीता रहेको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स