३ घण्टाको लागि वीरगन्जको कर्फ्यू खुलाइयो
जानकारी केन्द्र
२०७२, कार्तिक, १८
वीरगन्जमा लगाएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार तीन घन्टाका लागि खोलेको छ । । आज बिहान आठ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यू खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोमबार वीरगन्जमा प्रदर्शनसँगै भएको झडपमा एक जनाको मृत्यु भएपछि दिउँसो तीनबजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


