Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गौरमा ब्राह्मण समाजदारा प्रदर्शन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, २९

रोशन पोखरेल
मधेश आन्दोलनको समर्थनमा रौतहटको सदरमुकाम गौरमा ब्राह्मण समाज गौरले प्रदर्शन गरेको छ। नेपाल सदभावनाका अध्यछ एवम नेता रेवन्त झाको संयुक्त नेतृत्वमा जुलुस प्रदर्शन भएको थियो। ब्राह्मण समाजले आयोजना गरेको जुलुसमा धोती, कुर्ता, गम्छा र पागका साथ निस्केका थिए। मधेशी एकता जिन्दावाद, माधव केपी मुर्दावाद, मधेशका माग पूरा गर जस्ता नारा सहित प्रदर्शन भएको थियो। मधेशीहरूले हक अधिकार मागेको बेला सरकारले नाङ्गो नाच नाचेको उनीहरूले आरोप समेत लगाएका छन।

naima expoTop Changing Nepal

युट्युब सट्स