Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ-जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २

आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शारदा नगरपालिका–१४ बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ती व्यक्तिले मादक पदार्थ सेवन गरी डरत्रास देखाई कात्तिक ३० गते आफ्नै घरमा छोरीलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको नेपाल प्रहरी जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको पनि नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स