Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

रौतहटमा गोली लागी एक घाइते-जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २

रोशन पोखरेल
रौतहटमा गोली लागेर एक व्यक्ती गम्भीर घाइते भएका छन। गोली लागेपछि रौतहट करकच कर्मैयाका सुरेन्द्र साह कलवार घाइते भएका हुन। उनको दाहिने कुमबाट गोली छिरेर बाहिर गएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका कलवारको नारायणी छेत्रीय अस्पताल विरगंजमा उपचार भइरहेको छ। गोली प्रहार गर्नेले गोली हाने पश्चात खोका समेत लिएर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना बारे अनुसन्धान गर्न डिएसपी राजेन्द्र पोखरेलको नेतृत्वको टोली खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स