पेट्रोल कालोबजारी गर्ने यसरी पक्राउ परे – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, ३
बढी मुल्यमा विक्री गर्न लुकाई राखेको पेट्रोल सहित नागार्जुन नगरपालिका–२ ठूलोभर्याङ बस्ने सुवाश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले अवैध रुपमा विक्री गर्नको लागि घरमा पेट्रोल राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत्त स्वयम्भूबाट खटिएको टोलीले बुधबार २ सय ६५ लिटर पेट्रोल, पेट्रोल बेच्न प्रयोग हुने बोतल, पाईप, सोली र हिसाब गरेको कापी सहित उनलाई पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


