यसरी हुम्ला बाट सुरू गर्यो विप्लप माओवादीले जनसरकारको घोषणा
जानकारी केन्द्र
२०७२, मंसिर, ७
केन्द्रीय निर्णय भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले हुम्लामा जनसरकार गठनको घोषणा गरेको बताएको छ । जिल्लामा अाफ्नै प्रकारको जनसरकार गठनको सबै प्रक्रिया पुरा गरेर जिल्ला जनसरकार गठन गरेको विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी संकेतले जानकारी दिएका छन् । आफू अज्ञात स्थलमा रहेको बताएका सेक्रेटरी संकेतले जिल्लामा व्यप्त भ्रष्टाचार, अन्यया र अत्याचार, असमानता र स्थानीय निकायमा भएका अराजकतालाई नियन्त्रर्ण गर्नका लागि आफ्नो पार्टीले जनसरकारको घोषणा गरेको जनाएका छन् । उहाँका अनुसार पार्टीको निर्णय अनुशार केन्द्रिय जनसरको घोषणा यही मंसीर ८ गते हुने समेत उनले दावी गरेका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


