Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २७
बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौँ । बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार भएको खेलमा भिक्टोरिया प्लजेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बार्यनले दुई खेलअघि नै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो।

बार्यनलाई जित दिलाउने क्रममा लेओन गोरेट्काले दुई तथा साडियो माने, थोमस मुलरले १र१ गोल गरे। यससँगै लगातार चार जितसहित बार्यनले १२ अंक हात पारेको छ। यो समूहबाट बार्यन माथिल्लो चरणमा जाने निश्चित भइसकेको छ भने प्लजेन पनि बाहिरिने पक्का भइसकेको छ। बार्सिलोना र इन्टर मिलानमध्ये एक टोली यो समूहबाट माथिल्लो चरणमा जानेछ।

Top Changing Nepal

युट्युब सट्स