Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

रुद्रेश्वर महादेव भजन मण्डलमा महानगरको डोजर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २८
रुद्रेश्वर महादेव भजन मण्डलमा महानगरको डोजर

काठमाडौँ । थापाथलीमा रहेको रूद्रेश्वर महादेव भजन मण्डलमा काठमाडौं महानगरले डोजर लगाएको छ । अनधिकृत रुपमा बनाइएका संरचना हटाइरहेको महानगरको प्रहरीसहितको टोलीले आज २०५५ सालमा स्थापना गरिएको भजन मण्डलको भवन हटाएको हो । महानगरले हाल अनधिकृत संरचना र सडक व्यापार हटाउन तथा टुकुचामाथिका संरचना हटाउने अभियान चलाएको छ ।

Top Changing Nepal

युट्युब सट्स