Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

सत्यमोहनको निधनमा शोक मनाउन आज सार्वजनिक बिदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १
सत्यमोहनको निधनमा शोक मनाउन आज सार्वजनिक बिदा

काठमाडौँ । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स