नुहाउन बबई नदी गएका दुई किशोरी अझै भेटिएनन्
जानकारी केन्द्र
२०७९, कार्तिक, ६
काठमाडौं । दाङमा बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अझै फेला परेका छैनन् ।
तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा दिउँसो १ बजे तिर दुई किशोरी डुबेर बेपत्ता भएका थिए ।
डुबेर बेपत्ता हुनेमा २४ वर्षीया रमा शाह र १४ वर्षीयाा गोमा चन्द रहेका छन् । उनीहरुको खोजी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले गरिरहेको प्रहरीले जनाएको छ । नदी निकै गहिरो भएकोले खोजी कार्यमा समस्या भइरहेको छ ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

