Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

आजको मौसम यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १२
आजको मौसम यस्तो रहेको छ

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू- भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू- भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स