Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

आज यस्तो छ सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २७
आज यस्तो छ सुनको मूल्य

काठमाडौ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ।

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको हो। यस्तै, चाँदीको पनि मूल्य तोलामा ५ रुपैयाँले बढेर आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स