अन्तर्घात गर्ने माओवादीका दुई पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस
जानकारी केन्द्र
२०७९, मंसिर, २२
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत चुनावमा अन्तर्घात गरेको आरोपमा दुई पोलिटब्युरो सदस्यहरुलाई कारबाहीको सिफारिस गरेको छ ।
पार्टीले गत मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पोलिटब्युरो सदस्यहरु अचुतम काफ्ले र रामेश्वर यादवलाई कारबाहीको सिफारिस गरेको हो ।
दुई सदस्यमाथि आफ्ना पार्टीका उम्मेदवारलाई हराउन लागेको र नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीलार्ई जिताउन भूमिका खेलेको आरोप लागेको छ । काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन् भने यादव पूर्व संघीय सांसद हुन् ।
सर्लाही ३ का पार्टीका आधिकारिक उम्मेदवार नरेन्द्र कलवार साह थिए । यादवले साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् ।
सम्बन्धित समाचार
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

