Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

आज सुनको भाउ तोलाको १ लाख ५ हजार नाघ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २
आज सुनको भाउ तोलाको १ लाख ५ हजार नाघ्यो

काठमाडौं । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

आईतबार सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन व्यवसायी महासङ्घले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स