स्कटल्यान्डलाई पाँचौ झट्का
जानकारी केन्द्र
२०७९, फाल्गुन, ५
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँग खेलिरहेको स्कटल्याण्डलाई पाँचौं झट्का लागेको छ।
नेपालका लागि बलर कुशल भुर्तलले स्कटल्याण्डका ब्याट्सम्यान ग्रीस ग्रेभ्सको विकेट लिएका हुन्।
यसअघि कुशल मल्ल र सन्दीप लामिछानेले समान २ /२ विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस जितरे यतिबेला फिल्डिङ् गरिरहेको हो।
स्कटल्यान्ड ताजा अवस्थामा २३.३ ओभरमा ५ विकेट गुमाउँदै १०९ रनमा रहेको छ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

