Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, ३

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि पट्रोलियम पदार्थको नयाँ मूल्य सूची बारे के गर्ने भन्ने बारे बोर्ड बैठक बसेर निर्णय गरिने बताइएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स