Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुरुवात भयो सरकारी कार्यालयमा यस्तो डिजिटल सिग्नेचर – जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, १६
सुरुवात भयो सरकारी कार्यालयमा यस्तो  डिजिटल सिग्नेचर – जानकारी केन्द्र

सरकारले बुधबारदेखि सरकारी कामकाजमा डिजिटल सिग्नेचर प्रविधिको प्रयोग सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विहान शितल निवासमा डिजिटल सिग्नेचर अनुसार हुने कामकाजको सुरुवात गरेकी छिन ।
विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम कारवाही डिजिटल सिग्नेचरको माध्यमबाट हुनेछ । डिजिटल सिग्नेचर अनुसार काम गर्दा कामकारवाही सुरक्षित, विश्वसनीय र आधिकारिक हुने बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स