विधार्थीहरू शत्रुलाई लडाउदै अघि बढदै
रोशन पोखरेल
बर्षायाममा सुरू भएको तराई मधेश आन्दोलन जाडो सुरु हुदा समेत अन्त्य नहुदा आम जनता दुख कष्ट सहन बाध्य भएका छन। त्यसमाथी भारतले अघोसीत रूपमा लगाएको नाकाबन्दीले दैनिक उपभोग्य सामानको अभाव भएको छ भने कालोबजारी मौलाएको छ। यस बर्षको सुरूवातमै गएको महाभुकप्पले ठप्प रहेको विधालय दशै तिहार पश्चात खुलेपनि तराईका जिल्लाहरूमा विहानको समयमा पढाई भइरहेको छ। हाल एक्कासी बढेको शितलहरले विधार्थीको विधालय यात्रा झन कष्टकर बनेको छ। चिकित्सकका अनुसार एकाविहान चल्ने चिसो हावाले बालबालिकाहरूलाई रूघाखोकी, निमोनिया, टाईफाइड जस्ता रोगहरू लाग्ने खतरा रहन्छ। यस्तो बेला चिकित्सकहरूले प्राय बालबालिकाहरूलाई घरमा बस्ने सल्लाह दिन्छन तर विधार्थीहरू उज्जवल भविष्यका निम्ती विधालय जान हतारिएको देखिन्छ। यस बारे आन्दोलन पक्ष एवम सम्बन्धीत निकाय गम्भीर हुनु अति आवश्यक देखिन्छ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


