नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान आजपनि जारी
जानकारी केन्द्र
२०८०, जेष्ठ, १४
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका अभियुक्तहरुको बयान आजपनि जारी रहेको छ ।
प्रहरीले जिल्ला अदालत काठमाडौंमा नेकपा एमालेका निलम्बित सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध विभिन्न ५ अभियोगमा मुद्दा दर्ता गरेको छ ।
गत बुधबार मुद्दा दर्ता गरिएकामध्ये केशव दुलाल र सागर राईको बयान लिइएको छ । आज एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझी र तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सुरक्षा सल्लाहाकार इन्द्रजित राईको बयान लिँइदैछ ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका र मुद्दा दर्ता भएकाहरुको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा परेको छ ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

