Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

रौतहटको सदरमुकाम गौरको वातावरण सहज हुदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २२
रौतहटको सदरमुकाम गौरको वातावरण सहज हुदै

रोशन पोखरेल
रौतहट जिल्लाको सदरमुकाम गौरको वातावरण सहज बन्दै गएको छ। विगत चार महिना देखी जारी आन्दोलनले असहज बनेको गौरमा हाल सर्वसाधारणको चहलपहल बढेको छ। पसल, विधालय, सरकारी कार्यालयहरू पूर्ण रूपमा खुलेको छ भने टेम्पो, मोटरसाइकल, जीप, टेक्टर लगाएतका सवारी साधनहरू निर्वाध रूपमा चलेको देखिन्छ। वातावरण सहज बन्दै गएपछि विधार्थी, व्यापारी लगाएतमा सम्वन्धीत व्यक्तीहरूले खुसी भएको बताएका छन

naima expoTop Changing Nepal

युट्युब सट्स