पल प्रति संकेत गर्दै दीपकराजले भने- ‘हिजो भगवान् बनाए, आज राक्षस भयौं’
जानकारी केन्द्र
२०८०, असार, २६
काठमाडौं । अहिले टेलिभिजन ‘ह्वाट द फ्लप’ शोमा आफ्नो जेल जीवनको अनुभव सुनाएको कारण अभिनेता पल शाह सामाजिक सञ्जालमा विवादमा फसेका छन् । सो अन्तर्वार्ता विवादित भएको कारण युट्युबबाटै हटाइएको छ ।
सामाजिक सञ्जालको विभिन्न टिप्पणीको पलले सामाजिक सञ्जाल मार्फत लामो स्टाटस पोष्ट गर्दै जवाफ समेत दिइसकेका छन् । पलको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्फ–वितर्क चलिरहेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले उनी प्रति टिप्पणी गर्दै हिजो भगवान् बनाएकाले नै अहिले राक्षस बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो धारणा राखेका हुन् ।
‘हिजो तिमीलाई भगवान् बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी । त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि’ दीपकले फेसबुकमा लेखेका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

