प्रचण्डसँग देउवाको खटपट सुरु भएलगत्तै धुम्बाराही पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका छन्। शुक्रबार देउवा भेट्न धुम्बाराही पुगेका गृहमन्त्री श्रेष्ठ करिब आधा घण्टा धुम्बाराहीमा बसेका थिए ।
गृहमन्त्री श्रेष्ठको कामकारवाहीबाट रूष्ट देखिएका देउवा पछिल्लोपटक कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेपछि झन् रूष्ट देखिएका थिए। गृहमन्त्री श्रेष्ठ देउवासँग सम्बन्ध सुधार्नका लागि धुम्बाराही नै पुगेको देउवानिकट स्रोतले बताएको छ।
कांग्रेस संसदीय दलको बैठकमा अधिकांश सांसदहरुले वर्तमान सरकारका गृहमन्त्रीले आफ्नो दलका नेताहरुमाथि प्रतिशोध साँधेको गुनासो पोखेका थिए ।
स्वयम सभापति देउवा पत्नी आरजु राणाले पनि अहिलेको सरकार भारत र पाकिस्तानको सरकारको मोडेलमा गएजस्तो भान भएको टिप्पणी गरेकी थिईन् । उनले भारत र पाकिस्तानका सरकारले विपक्षीहरुमाथि छानी छानी प्रतिशोध साँध्ने काम गरेको स्मरण गराएकी थिईन् ।
सम्बन्धित समाचार
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

