देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध, ३९ सडकमा एकतर्फी यातायात सञ्चालन
जानकारी केन्द्र
२०८०, श्रावण, २८
काठमाडौं । बाढी पहिरोले देशभरका चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढी पहिरोले तमोर करीडोर अन्तर्गत चतरा-मुलघाट सडक अवरुद्ध भएको छ ।
यस्तै, तानसेन-रिडी-कोरला सडक, प्युठान-सुर्खेत सडक र डुम्रे-बेशीसहर-चामे सडक पनि बाढी पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी पहिरोले देशभरका ३९ सडक एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ ।
ती सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् । विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत नौविसे-मुग्लिन-पोखरा सडक, अरनिको राजमार्ग अन्तर्गत काठमाडौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी सडक लगायत ३९ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

