दिउँसै सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पक्राउ
जानकारी केन्द्र
२०८०, आश्विन, २
काठमाडौं । प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बागबजारका सुरज गुरुङ, पर्सा जिल्ला, वीरगञ्ज १७ का अनवर हुसेन अन्सारी, भारत पश्चिम बंगाल घर भएका शक्ति भौमिक र भारत महाराष्ट्रका सचिन गाड्वे रहेका छन् ।
प्रहरीका अनुसार गत भदौ २५ गते बेलका ५ बजेको समयमा कुलेश्वर आवास क्षेत्र नजिकै सडकमा पैदल हिँडिरहेकी अफ्सरा श्रेष्ठको घाँटीमा रहेको अन्दाजी २ तोला बराबरको सुन सिक्री उनीहरुको मिलेमतोमा चोरी भएको थियो ।
उक्त सिक्री अनवरले तानेका थिए भने सुरजले मोटरसाइकल चलाएका थिए । शक्तिले उक्त सिकी विक्री गर्न सघाएका थिए भने सचिनले उक्त सिक्री खरिद गरेका थिए ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

