Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

अविवाहित पुरुषलाई भत्ता दिइने, ७ दिनभित्र निवेदन दिन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १९
अविवाहित पुरुषलाई भत्ता दिइने, ७ दिनभित्र निवेदन दिन आग्रह

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले अविवाहित पुरुषलाई भत्ता दिने भएको छ । पालिकाले ६० वर्ष माथिका अविवाहित पुरुषलाई भत्ता दिन लागेको हो । ६० वर्ष पूरा भएको अविवाहित वा श्रीमतीको मृत्यु भएको पुरुषलाई भत्ता दिने तयारी गरिएको हो ।

एकल पुरुष भत्ता वितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । सात दिनभित्र भत्ताका लागि निवेदन दिन सकिने पालिकाले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स