विश्वकपमा आज भारत र अष्ट्रेलिया भिड्दै
जानकारी केन्द्र
२०८०, आश्विन, २१
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज आयोजक भारतले अष्ट्रेलियाको सामना गर्दैछ ।
यी दुई टोलीबीचको ‘हेभिवेट’ खेल नेपाली समयानुसा दिउँसो २ः१५ बजे सुरु हुनेछ । खेल चेन्नईस्थित एमए चिदम्बरम ‘चेपौक’ मैदानमा हुनेछ । घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै भारत जितका साथ विश्वकपको यात्रा सुरु गर्न चाहन्छ ।
अर्कोतर्फ विश्वकपको सर्वाधिक सफल टोली जसले ५ पटक उपाधि जितेको छ, अष्ट्रेलिया पनि भारतलाई उसकै मैदानमा हराउँदै जितका साथ विश्वकपको यात्रा तय गर्न चाहन्छ । दुबै टोली विश्वकपको प्रवल दाबेदार रहेका छन्।
सम्बन्धित समाचार
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्रर्याकिङ प्रणाली सुरु : अनलाइनबाटै कर्जा आवेदनदेखि स्थिति हेर्नसम्म सकिने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

