पार्टीको झन्डा ओढाएर प्रचण्डले गरे शेर्पालीको अन्तिम बिदाइ
जानकारी केन्द्र
२०८०, पुष, १३
काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत पिता तेजबहादुर शेर्पालीको अन्त्येष्टि आज हुने भएको छ ।
शेर्पालीलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओडाएर श्रध्दाञ्जलि अर्पण गर्दै बिदाइ गरेका हुन् ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । फोक्सोसम्बन्धी क्यान्सरबाट पीडित रहेका शेर्पालीको बिहीबार उपचारको क्रममा मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो ।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

