Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, १५
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका नुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स