दुबईको ६३ तले टावरमा यसरी भयो आगलागी
जानकारी केन्द्र
२०७२, पुष, १७
। नयाँ वर्ष (सन् २०१६) को पूर्वसन्ध्यामा उत्सव मनाउने तयारी भइरहँदा दुबईको ६३ तले एड्रेस डाउनटाउनमा टावरमा बिहीबार साँझ आगलागी भएको छ। स्थानीय समय अनुसार राती ९ बजे टावरको २० औं तलामा आगलागी सुरु भएको थियो। आगो फैलिएर ४० औं तलासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दुबईका अधिकारीहरुले आगलागीमा १६ जना घाइते भएको बताएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


