जयशंकरको अन्तिम संस्कार आज, सुरु भयो शव यात्रा
जानकारी केन्द्र
२०८०, पुष, २३
काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको आज अन्तिम संस्कार गरिदैछ । बरहथवा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो।
घटनाको तीन दिनसम्म सडकमै रहेको साहको शव परिवारले बुझेपछि आज अन्तिम संस्कार गरिन लागेको हो । अन्तिम संस्कारका लागि उनको शव यात्रा निकालिएको छ । नगर परिक्रमा पछि बागमती नदीको खर्सलबा घाटमा अन्तिम संस्कार गरिने छ ।
आन्दोलनमा समेत सहभागी नभएका साहको मृत्यु भएपछि ३ दिनसम्म उनको शव सडकमै अलपत्र थियो। पीडित पक्षसँग ११ बुँदे सहमति भएपछि उनको शव पोष्टमार्टम् पछि परिवारले शव बुझेको हो।
सम्बन्धित समाचार
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

