Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १८
बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

बैठकले निर्धारण गरेको नयाँ मूल्य आज बिहान १ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स