वीरगञ्जमा गाँजासहित दुई जना पक्राउ
जानकारी केन्द्र
२०८०, फाल्गुन, २९
वीरगञ्ज । प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका २५ चण्डाल चोकमा चेकजाँच गर्ने क्रममा विश्रामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १३ प ६५९५ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको हो ।
मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका १६ फुलबारी टोल बस्ने इस्लाम मियाँको साथबाट १ किलो ८ सय ग्राम गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
यस्तै, वीरगञ्ज महानगरपालिका ९ घण्टाघर तरकारी बजारनजिकै रहेको टेम्पु स्टेशनबाट पर्सा सखुवाप्रसौनी गाउँपालिका ८ जमुनिया बस्ने ध्रुव ठाकुरलाई ३ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

