Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

यि महिलाले अाफ्नै श्रीमान लाइ बन्चरोले हानेर हत्या गरे पछि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, पुष, २७
यि महिलाले अाफ्नै श्रीमान लाइ बन्चरोले हानेर हत्या गरे पछि

आफनै श्रीमानको हत्या गरेको अभियोगमा मलातिकोट–५ बस्ने धनी बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्ता बुढामगरले पारिवारिक विवादमा ३५ बर्षीय श्रीमान नर बहादुर साउदलाई शनिबार बन्चरो प्रहार गरी हत्या गरेकी नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ।
मृतक नरबहादुर बिनायक भन्ने स्थानमा कान्छी श्रीमतीसंग बस्दै आएकोमा शुक्रबार जेठी श्रीमती धनी बुढाको घरमा आइबसेका थिए । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

naima expoTop Changing Nepal

युट्युब सट्स