को होला त्यो जसले ७ वर्षको अबोध बालको हत्या गरी टाउको देखाएर गाड्यो
जानकारी केन्द्र
२०७२, पुष, २८
भटौलीया–३ बस्ने रबीन्द्र महासेठको छोरा ७ वर्षीय जेनिश महासेठको एकडाँडावेला–७ एकडाँडास्थित भटौलिया–३ बस्ने सोनालाल साहको खेतमा सोमबार शव फेला परेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
घर नजिकै खेल्ने क्रममा पुस २६ गतेदेखि हराएका सम्पर्कबिहिन भएकोमा खोजी गर्दा टाउको देखाएर गाडेको अबस्थामा शव फेला परेको हो ।
शंकास्पद ८ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
*तस्विर प्रतिकात्मक मात्रै हो
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


