Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ३
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ । ३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

Top Changing Nepal

युट्युब सट्स