नेपाली चेलीलाई भारतमा बेच्न लैजाँदै गर्दा चारजना पक्राउ
जानकारी केन्द्र
२०७२, माघ, ७
चारजना महिलालाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेचबिखन गर्न लैजाँदै गरेका ति चारजना अभियुक्तहरुमा चितवन मंगलपुर–७ का सञ्जय तामाङ, तनहुँ केशवटार–२ का टोलाराम थापा, धादिङ गजुरी–२ का दयाराज कँडेल र स्याङ्जा पन्चमुल–९ का राजु गुरुङ रहेका छन् । कँडेललाई काठमाडौंबाट र अन्य तीनजनलाई चितवनको भरतपुरस्थित होटल अशोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले उनीहरुसँगै रहेका रामेछापका १९ देखि ३१ वर्ष उमेर समूहका चारजना नेपाली महिलालाई प्रहरीले उद्धार गरेको छ । पक्राउ परेकाहरुले रोजगारीको लागि कीर्गिस्तान पठाइदिने भन्दै महिलाहरुलाई भारतमा बेचबिखन गर्न खोजेको प्रहरीको आरोप छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


